Asked by Anonymous User
on 1/9/20
नमस्कार मेरो कम्मरको दाहिने भागको पछाडि पट्टी दुखेको र पोलेको महशुस हुन्छ किन होला?
Asked by Anonymous User
on 1/9/20
नमस्कार मेरो कम्मरको दाहिने भागको पछाडि पट्टी दुखेको र पोलेको महशुस हुन्छ किन होला?
म ग्यास्ट्रिकको समस्या बाट पनि ग्रसित छु त्यसको कारणले पनि हुन सक्छ र?
यस्तो समस्या धेरै कारणले हुन्छन! एकपटक परिक्षण र केहि जाचहरु गरेर के भएको हो यकिन भन्न सकिन्छ! बन्द खुलेपछि वा अवस्था सामान्य भएपछी एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला!
Asked by Reeya Pokharel ,26 years
1 day, 21 hours ago
Asked by sudib sulu ,26 years
1 week, 1 day ago