Asked by Dinesh Mudvari
on 7/8/20
Uric Acid 8.7 छ के खाने के नखाने ?के गर्ने के नगर्ने ? के गर्दा चांडो सन्चो हुन्छ?
Asked by Dinesh Mudvari
on 7/8/20
Uric Acid 8.7 छ के खाने के नखाने ?के गर्ने के नगर्ने ? के गर्दा चांडो सन्चो हुन्छ?
प्रोटिन धेरै भएको खानेकुरा जस्तै; गेडागुडी, रातो माछामासु कम खानपर्छ! चिकित्सकको सल्लाहमा औसधी सेवन गर्नपर्छ! एकपटक हाडजोर्नीको डाक्टरसंग विस्तृत रुपमा आफ्नो समस्या राखेर जानकारी लिन यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-santosh-kumar-bashyal
Asked by sudib sulu ,26 years
4 days, 8 hours ago
Asked by Anonymous User ,29 years
4 days, 10 hours ago