Asked by Anonymous User ,53 years
on 4/7/20
नमस्कार सर। केही जानकारी सुझाप दिनुहुन्छ कि? २ बर्स अगाडी मैले जेनेरल फिजिसियन लाई व्होल बडि चेक गराउदा कोलेस्त्रोलमा triglycerides मापन 491 थियो र डाक्टर सापले Turbovas10 tab दिनु भयो ।एस्ले राम्रो गरेको जस्तो लाग्यो। तर लक डाउन पछि फेरि चेक गर्नु र सो दबाइ पनि लिएको छुइन। के चेक नगरी सो दबाइ खाइरहन हुन्छ कि हुन्न जान्कारी पाए आभारी हुने थिए सर।