Asked by रमेश तामाङ ,32 years
on 28/5/20
नमस्कार बच्चाकाे नाभि पाकेकाे छ
Asked by रमेश तामाङ ,32 years
on 28/5/20
नमस्कार बच्चाकाे नाभि पाकेकाे छ
Psychiatry and Mental Health , 5 Years of practice
रमेश जी। मन तातो पानी मा अलिकती नून मिसाएर सफा कपडा वा कपास ले बिहान बेलुका हल्का गरी सफा गर्ने र तेस्पछि सुख्खा कपडाले पुछने गर्नुस २-३ दिन। ठीक हुन्छ।नभयेमा बालरोग बिसेसज्ञ लाई जचाई मलम लगाउनु पर्छ।
एकपटक फोटो हेर्नापाए कस्तो के भएको हो भन्न सकिन्थ्यो! फोटोसहित बालरोगको डाक्टरसंग अनलाइन परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-nipun-shrest19/
Asked by Reeya Pokharel ,26 years
2 hours, 5 minutes ago
Asked by sudib sulu ,26 years
5 days, 17 hours ago