Asked by Sailesh Prasai
on 29/3/20
डा साहेब, मेरो wife 40 years हो, कहिले काँही दाहिने हातको पाखुरा दुख्छ भन्छिन्,के कारणले होला तेस्तो भएको, समाधान बताइदिनुहोला, साथै यो के समबन्धि Dr लाई देखाउनुपर्छ
Asked by Sailesh Prasai
on 29/3/20
डा साहेब, मेरो wife 40 years हो, कहिले काँही दाहिने हातको पाखुरा दुख्छ भन्छिन्,के कारणले होला तेस्तो भएको, समाधान बताइदिनुहोला, साथै यो के समबन्धि Dr लाई देखाउनुपर्छ
एकपटक हाडजोर्नीको डाक्टरलाई देखाएर थप परामर्श लिन जरुरी छ । एक्स रे लगायत केही जाचहरु आवस्यक हुन्छ । बन्द खुलेपछि एकपटक नजिकैको अस्पताल गएर देखाउनुहोला। ऐले हाडजोर्नी चिकित्सकसंग थप परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-asish-rajak
Asked by sudib sulu ,26 years
4 days, 8 hours ago
Asked by Anonymous User ,29 years
4 days, 11 hours ago