Asked by Rupesh shrestha
on 21/3/20
adha vag tauko dukhane
Asked by Rupesh shrestha
on 21/3/20
adha vag tauko dukhane
कति भयो दुख्न थालेको, के गर्दा बढी दुख्छ। उमेर कति भयो सबै कुरा खुलाउनुभए सजिलो हुनेथियो जवाफ दिन । यस्तो अअधा भाग दुख्ने माइग्रेनमा हुन सक्छ। नजिकै अस्पताल गएर नसारोग विशेषज्ञलाई भेटी थप परामर्श लिनुहोला
Asked by Reeya Pokharel ,26 years
1 day, 9 hours ago