Asked by Anonymous User
on 22/8/19
tauko yakdamai heavy hune dukne garxa sir 4-5 din vayo aausadhi khako niko vako xaina
Asked by Anonymous User
on 22/8/19
tauko yakdamai heavy hune dukne garxa sir 4-5 din vayo aausadhi khako niko vako xaina
प्रश्नको लागि धन्यवाद । टाउको दुख्ने कारण धेरै हुन्छ । हजुरको केसमा किन दुख्यो भनेर पत्ता लगाउनपर्ने हुन्छ ।त्यसको लागि टाउको दुखाइ कतापट्टी छ, अरु के के समस्या छ आदि थाहा पाउन जरुरी छ । ब्लड प्रेसर आदि ठिक छ कि नाइ हेर्न जरुरी छ । पानी प्रसस्त पिउनुहोला र नजिकैको अस्पताल गएर चिकित्सकको सल्लाहमा जाँच गर्नुहोला।
Asked by sudib sulu ,26 years
4 days, 9 hours ago
Asked by Anonymous User ,29 years
4 days, 12 hours ago