Asked by Anonymous User
on 4/8/19
मेरो जिब्रोमा घाँउ हुन्छ किन होला? डाक्टर सँग परामर्श लिनु थियो
कस्तो खालको घाउ हो, दुख्ने वा नदुख्ने कति भयो आएको सबै कुरा विस्तृतमा राखिदीनुभए सजिलो हुनेथियो । धन्यवाद
Asked by yubaraj pandey
2 days, 14 hours ago
डा साब नमस्कार मेरो शरीर मा 2-3 ओटा गिर्खा छ कस्लाइ देखाउनु पछ
Asked by Angel Sunar ,20 years
2 days, 19 hours ago