Asked by Anonymous User
on 23/6/19
मलाई पेट हल्का पोल्ने मुटु छिन धुस्स हुने अनि मुख सुक्ने ओठ सुक्ने हुन्छ के भयेको होला
Asked by Anonymous User
on 23/6/19
मलाई पेट हल्का पोल्ने मुटु छिन धुस्स हुने अनि मुख सुक्ने ओठ सुक्ने हुन्छ के भयेको होला
प्रश्नको लागि धन्यवाद । पेट पोल्ने, अमिलो पानी आउने, ढुस्स हुने आदि समस्या ग्यास्ट्राइटिसको कारणले हुन सक्छ । पानी प्रसस्त पिउनुहोला । समस्या सन्चो नभए एकपटक अस्पताल गएर डाक्टरलाई देखाउनुहोला।
Asked by sudib sulu ,26 years
4 days, 13 hours ago
Asked by Anonymous User ,29 years
4 days, 15 hours ago