Asked by Anonymous User
on 22/6/19
मेरो केही हप्ता देखि कम्मरको माथिल्लो देब्रे भाग मिर्गौला हुने ठाउंमा लगातार असहज हुने, पोले जस्तो हुने, हल्का दुख्ने गर्छ के कारणले होला
Asked by Anonymous User
on 22/6/19
मेरो केही हप्ता देखि कम्मरको माथिल्लो देब्रे भाग मिर्गौला हुने ठाउंमा लगातार असहज हुने, पोले जस्तो हुने, हल्का दुख्ने गर्छ के कारणले होला
प्रश्नको लागि धन्यवाद । यसको कारणहरु धेरै हुन्छन। पिसाबको इन्फेक्सन, मृगौलामा पथ्थरी ढाड- हड्डीको समस्या आदि । एकपटक अस्पताल गएर विस्तृत परिक्षण गरेपछि यकिन हुन्छ । कृपया कुनै अस्पताल गएर चिकित्सकलाई भेटी सल्लाह लिनुहोला।
Orthopedics Surgeon, 10 Years of practice
back pain ko cause multiple huna sakcha.so need to screen
Asked by sudib sulu ,26 years
4 days, 12 hours ago
Asked by Anonymous User ,29 years
4 days, 15 hours ago