Asked by TEK SINGH
on 10/6/19
नमस्कार डा. साब , मेरो छातीको दाँया पट्टीको भित्र हलुका भाईब्रेट भएको फील हुने र ठीक छाती को पछाडि भागको सेन्टर भर्टिकल सिधाइमा पेन भएको लगभग २ महिना भयो । के कती कारणले भएको ?

प्रश्नको लागि धन्यवाद । कहिलेकाही यस्तो दुखाइ मांंसपेसीको दुखाइ हुन सक्छ । त्यसो हो भने केही समयपछि आफै ठिक भएर जान्छ । साह्रै दुखेमा एकपटक चिकित्सकलाई भेटी एक्स रे र अन्य जाचहरु गराउनुहोला।धन्यवाद
Asked by sudib sulu ,26 years
4 days, 15 hours ago
Asked by Anonymous User ,29 years
4 days, 18 hours ago