Asked by Anonymous User
on 6/6/19
नमस्कार डाक्टर साब मेरो समस्या दिशा खुलेर जादैन । यस्को लागि के गर्दा ठिक हुन्न्छ र कुन औसधि लिदा राम्रो हुन्न्छ
Asked by Anonymous User
on 6/6/19
नमस्कार डाक्टर साब मेरो समस्या दिशा खुलेर जादैन । यस्को लागि के गर्दा ठिक हुन्न्छ र कुन औसधि लिदा राम्रो हुन्न्छ
Psychiatry, 2 Years of practice
पानी प्रसस्त पिउनुहोला। फाइबरयुक्त खानेकुराहरु जस्तै सागपात, बोडी, आदि धेरै मात्रामा खानुहोला। चिल्लो वा बोसोयुक्त मासु सकेसम्म कम खानुहोला । यति गर्दा नि ठिक नभए अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुहोला। धन्यवाद ।
Asked by sudib sulu ,26 years
4 days, 12 hours ago
Asked by Anonymous User ,29 years
4 days, 15 hours ago