Asked by Ambika Karmacharya
on 3/6/19
how can I increase my HB n bp
Asked by Ambika Karmacharya
on 3/6/19
how can I increase my HB n bp
कति मात्रामा पुगेको र अरु केहि लक्षण देखिएको छ कि नै भन्नुभए सजिलो हुनेथियो। पानी र झोल कुरा प्रशस्त पिउनुहोस। सागपात फलफुल खानुहोस। समय समयमा चेप अप गरिरहनुस। केही समस्या भएमा नजिकैको अस्पताल गएर चिकित्सकसंग सल्लाह गरेर परिक्षण गराउनुहोला। धन्यवाद
Asked by sudib sulu ,26 years
4 days, 12 hours ago
Asked by Anonymous User ,29 years
4 days, 15 hours ago