Asked by sherpa
on 25/5/19
म colitis को बिमारी हु । mesacol 400 mg दिनको दुई चोटि खाइरहेको छु।befilac tablet पनि लगातार खाइर्हेको छु ।यो दुबै औसधि 3 बर्ष भयो यस्ले कुनै खराबी गर्छ कि गर्दैन होल?
Asked by sherpa
on 25/5/19
म colitis को बिमारी हु । mesacol 400 mg दिनको दुई चोटि खाइरहेको छु।befilac tablet पनि लगातार खाइर्हेको छु ।यो दुबै औसधि 3 बर्ष भयो यस्ले कुनै खराबी गर्छ कि गर्दैन होल?
colitis दिर्घरोग हो। लामो समयसम्म औसधी सेवन आवश्यक हुन्छ । यी औसधिहरु चिकित्सकलाई देखाएर सल्लाह बमोजिम खानुभएको वा आफै खानुभएको हो? लामो समयसम्म निरन्तर औसधि सेवन गर्ने विरामीहरुले बिचमा; ६ महिनामा एकपटक आफ्ननो चिकित्सकलाई देखाएर जाँच र परिक्षण गराउदा राम्रो हुन्छ । त्यसैले एकपटक आफुले देखाउने चिकित्सकलाई सल्लाह गराउनुहोला। धन्यवाद
Asked by sudib sulu ,26 years
4 days, 10 hours ago
Asked by Anonymous User ,29 years
4 days, 13 hours ago