Asked by Anonymous User
on 25/5/19
म विवाहित महिला हुँ र मेरो ६ महिनाको छोरी छ।म अन्तिम पटक २०७५ फागुनको २२ गते मिन्स भएको थिए र त्यस पछी मिन्स भएको छैन।गर्भवती भएकी भनेर प्रेग्नेन्सी टेस्ट गर्ने डिभाईस ल्याएर घरमै पिसाब चेक पनि गरे २ पटक फरक फरक मितीमा।तर गर्भवती रहेनछु।म किन मिन्स नभएको होला अहिले सम्म?बताईदिनु भए हुन्थ्यो ।