Asked by Anonymous User
on 6/5/19
What are the symptoms of Hypertension ?
Asked by Anonymous User
on 6/5/19
What are the symptoms of Hypertension ?
उच्च रक्तचापको समस्या धेरै जसो स्थितीमा कुनै लक्षण देखिदैन । पछि गएर एकैचोटी मुटुको समस्या, मृगौलाको समस्या आदि देखिन सक्छ म त्यसैले समयसमयमा ब्लड प्रेसर परिक्षण गराइरहनपर्छ । टाउको दुख्ने, रिंगटा लाग्ने आदि समस्या देखिएमा उच्च रक्तचापको समस्या पनि हुन सक्छ भनेर ख्याल गर्नपर्छ।
Asked by sudib sulu ,26 years
4 days, 13 hours ago
Asked by Anonymous User ,29 years
4 days, 16 hours ago