Asked by Anonymous User
6 months ago
नमस्कार, मेरो २ वर्ष अघि दाहिने पैतला झम्झमाउ थियो, न्यरोलोजीलाई देखाउदा भिडामिन बी12 को औषधि दिनु भयो । औषधि खाएपछि कम भयो र अहिले फेरि २ महिना देखि झम्झमाउन थालेको छ । Nerve Conduction Test गराउनु पर्ने हो ?

वा अरुनै Test गराउदाराम्रोहुनेहो?
Asked by shreesha maharjan
2 minutes
Asked by yubaraj pandey
2 days, 15 hours ago
डा साब नमस्कार मेरो शरीर मा 2-3 ओटा गिर्खा छ कस्लाइ देखाउनु पछ