Asked by Anonymous User
on 12/7/21
मेरो खुटा को कुरकोचो मा हिँड्न नसकेनी अनि टेक्दा चस्क्ने भैराछ | के कारण ले भइरको हो डाक्टर ?
Asked by Anonymous User
on 12/7/21
मेरो खुटा को कुरकोचो मा हिँड्न नसकेनी अनि टेक्दा चस्क्ने भैराछ | के कारण ले भइरको हो डाक्टर ?
Psychiatry, 2 Years of practice
हड्डी वा tendon को सम्स्या हुन सक्छ। एकपटक परिक्षण गराएर जाँच, एक्स रे गरेपछी यकिन हुन सकिन्छ। हाडजोर्नीको विशेषज्ञसंग सल्लाह लिनुहोला।
Asked by sudib sulu ,26 years
3 days, 8 hours ago
Asked by Anonymous User ,29 years
3 days, 11 hours ago