Asked by Anonymous User
on 16/8/20
३- ४ दिन अगाडी मैले बेलुका सुत्नु भन्दा अगाडी २ गिलास चिसो पानी Ice राखेर खाएको थिए त्यस्को भोलि विहान घाटी घ्याप्प भयो अनि अलि अलि खोकी लाग्छ दिनमा मात्रै राती लाग्दैन , हल्का रूघा पनि छ । ज्वरो छैन Body Temp . पनि ठिक छ । औषधि खाएको छु २ दिन भयो । यस्को कारण के हुन सक्छ अलि निको भएन ।