Asked by Shining Star
on 30/6/20
मलाई ५-६ दिन देखि लगातार हल्का चक्कर आइरहेको छ र यो रोकिरहेको छैन, निरन्तर आइरहेको छ। दिनभरि जसो मेरो टाउको घुमिरहेकै हुन्छ। र कुनै बेला मन आत्तिन्छ र आत्तिएको बेला मुटुको धड्कन बढ्ने गर्छ। अन्य कुनै लक्षण छैन। यस्तो किन भएको होला र यसको समाधान के हुनसक्छ?