Asked by Anonymous User
on 8/6/20
Respected doctors .. मा हाल कोरिया बाट विगत 2/3महिनादेखि पेट को समस्याले गर्दा एकदमै पीडामा छु stomatch दुखिरहन्छ पछि देब्रे पट्टी दुख्छ अनि देब्रे कोखा तल देखि माथि सम्म दुख्छ।देब्रे हात तिर नसामा घोचिराख्छ कहिले काँही छातीमा पनि असहज हुन्छ। 4/5 पटक हस्पिटल गए endoschopy र ct scan गराए र रगत,पिसाब, प्रेसर जाँच गराए सबै ठिकै रिपोर्ट छ औषधि खाँदै छु तर केही सुधार छैन।