Asked by Anonymous User
on 7/6/20
मेरो श्रीमती अहिले सातमहिनाकि गर्भवती छिन भिडियो एक्सरे गर्दा सबै राम्रै छ भनेको छ बच्चा छ्ड्के छ भनेको छ यो कस्तो अवस्था हो अनि बच्चाको तौल 667ग्राम छ भनेको छ यो तौल सामान्य हो वा औसत भन्दा कम हो कम हो भने हामीले के गर्दा तौल बड्ने सम्भावना हुन्छ? महिला बिसेसज्ञ डक्टर सङग नियमित जाच गर्न नपाएको तीन महिना जति भयो यो जिज्ञासाको उत्तर पाय आभारी हुने थियौँ।