Asked by Anonymous User
on 29/5/20
मेरो समस्या आज 3/4 दिन भयो बायाँ कोखा दुख्ने अनि खाना खाए पछि पेट ढुस्स हुने पेट भित्र आवज आउन्छ गड्यन गुढ्यन गर्छ पेटमा हावा भरिएको जस्तो हुन्छ । के भएको होला केही सल्लाह सुझ्ब दिनु हुन्थ्यो कि ?? मलाई पहिला नि ग्यास्टिक भएको थियो । औषधि खाएर ठिक भएको हो ।अब के गर्दा होला ?? कृपाया