Asked by Anonymous User
on 17/5/20
मेरो ढाड्को करङ को माथिल्लो भागको भित्र कुनै घाउ भए जस्तो एकतमास ले दुखी रहन्छ (बेला बेलामा- सधै हैन). दुखाइ कुनै बेलामा कतै घाउ हुदा पाकेको बेलामा दुख्छनी तेस्तै हुन्छ! के कारण हुन सक्छ होला ? कस्लाइ देखाउदा होला ?