Asked by Uttam Adhikari
on 13/5/20
नमस्ते डक्टर, मैले Dulot 20 मेडिसिन प्रयोग गरेको थिएँ तर खाया पछि Vomate आउन खोज्छ, किन यस्तो हुन्छ? खान छाडी दिया हुन्छ त?
Asked by Uttam Adhikari
on 13/5/20
नमस्ते डक्टर, मैले Dulot 20 मेडिसिन प्रयोग गरेको थिएँ तर खाया पछि Vomate आउन खोज्छ, किन यस्तो हुन्छ? खान छाडी दिया हुन्छ त?
कैलेकही औसधिको साइड इफेक्टले त्यस्तो हुन सक्छ । औसधि आफै डाक्टरको सल्लाह नलिइकन खान नछोड्नुहोला । हाम्रोडक्टर मार्फत mental health expert संग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/mental-health/
Asked by sudib sulu ,26 years
3 days, 22 hours ago