Asked by Dinesh Gautam
on 6/5/20
पेट दुख्न थालेको १हप्ता भयो ।पेट दुखी रहन्छ एकै ठाउॅमा पनि दुख्दैन किहिले दाॅया कहिले बाॅया कहिले बिचमा ।पेट को बीच भन्दा अली माथी को भाग मा दुख्दा चाॅही सास रोकीएला जस्तो अफ्ठेरो फील हुन्छ। खाली पेट पनी दुख्छ खाना पछी पनी दुख्छ।के गर्दा होला डक्टर साप ?