Asked by Anonymous User
on 17/4/20
मेरो छोरी १३ वर्षकी भईन अहिले १ हप्ता देखी २ पटक खुट्टा को थाई दुख्ने समस्या छ सुझाव तथा मेडिसिनके लिने अहिले lockdown छ
Asked by Anonymous User
on 17/4/20
मेरो छोरी १३ वर्षकी भईन अहिले १ हप्ता देखी २ पटक खुट्टा को थाई दुख्ने समस्या छ सुझाव तथा मेडिसिनके लिने अहिले lockdown छ
खुट्टाको कुन भाग? कुनै चोटपटक लागेको थियो कि? फोटो सहित चिकित्सकसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/bones-and-joint-consultation
Asked by sudib sulu ,26 years
4 days, 6 hours ago
Asked by Anonymous User ,29 years
4 days, 9 hours ago