Asked by Shashwat Subedi ,36 years
on 2/4/20
नमस्कार हाम्रो घर मा सबै लाई १ हप्ता देखी खोकि लागेको छ ।४ बर्ष छोरी ले brica-bm । आमा बुबा म ३० बर्ष ले tusq -x र hist-१८० औषधि खायौ तार पनी ठीक भएन । खोकि बाहेक अन्य केही रोग छैन ।

thank you ज्वरो रुघा केही छैन मात्र खोकि लागिरहेको हो बाहिर बाट आएका कसैलाई भेटेको छैन
ज्वरो आउने छ कि नाइँ? कोहि बाहिरबाट आउनुभएको वा नजिक हुनुभएको थियो र? त्यसो छैन भने सामान्य रुघाखोकी होला! केहि समयमा आफै थिक भएर जान्छ! तातोपानी र झोल कुरा प्रसस्त खानुहोस र धुवा धुलो र चिसोबाट बच्नुहोस!
Asked by sudib sulu ,26 years
4 days, 2 hours ago
Asked by Anonymous User ,29 years
4 days, 5 hours ago