Asked by Krisna Shrestha
on 30/3/20
तित्त थैलिमा मासु पलाउन सुरु भको छ रे यस्को उपचार कहा र यस्लाइ निको पार्न के गर्नु पर्ला???
Asked by Krisna Shrestha
on 30/3/20
तित्त थैलिमा मासु पलाउन सुरु भको छ रे यस्को उपचार कहा र यस्लाइ निको पार्न के गर्नु पर्ला???
कत्रो मासु, कस्तो खालको मासु हो भिडियो एक्स रे हेरेर यकिन गर्न सकिन्छ त त्यसैअनुसार उपचार गर्नुपर्छ । भिडियो एस्क रे र फोटोसहित थप परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ajay-parajulee
Asked by sudib sulu ,26 years
4 days, 2 hours ago
Asked by Anonymous User ,29 years
4 days, 5 hours ago