Asked by Anonymous User
on 30/3/20
हातखुट्टा दैनीकजसो झम्झमाउने //निदाउने के कारणले होला । सल्लाह पाम न🙏
Asked by Anonymous User
on 30/3/20
हातखुट्टा दैनीकजसो झम्झमाउने //निदाउने के कारणले होला । सल्लाह पाम न🙏
Senior Chest Physician/Pulmonologist
Ek patak Vit B12 n Vit D ko pani check up garnu parne hun sakx..Hosp. khule paxi Neurology service ma sampark rakhna saknu hunc..
अरु केही समस्या छ कि नाइ यो बाहेक? कति भयो यस्तो हुन थालेको केही जाचहरु गर्न पर्ने आवश्यक हुन सक्छ के कारणले यस्तो भयो भनेर। नसा सम्बन्धि कारण, सुगर रोग छ भने त्यसको कारण, केही औसधिको साइड इफेक्ट आदि कारणहरु हुन सक्छ। अस्पताल खुलेसी एकपटक चिकित्सकलाई गएर देखाउनुहोला। ऐले थप अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/general
Asked by sudib sulu ,26 years
4 days, 2 hours ago
Asked by Anonymous User ,29 years
4 days, 5 hours ago