Asked by Rtr Philip kandel

on 13/11/19

pet dukhchha , bhok badiagcha , disako color pharak pharak auchha , ratiko time ma pet ali badi dukhchha .....k vayeko hola ?? kun doctor lai dekhaune hola ????

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यति मात्र लक्षणले तपाइँलाई यहि भएको भन्न अलि अफ्ट्यारो छ । अरु केही जाचहरु गर्नुपर्ने हुन्छ । पेट पोल्ने, अमिलो पानी आउने छ भने ग्यास्ट्राइटिसको समस्या पनि हुन सक्छ । पानी प्रसस्त पिउनुहोला । खाली पेट नबस्नुहोला र चिल्लो पिरो अमिलो सकेसम्म कम खानुहोला। धन्यवाद

Answered on 13/11/19

Your query has sent to respective doctor. For more information follow the link below: https://www.hamrodoctor.com/doctors/search?service=96&keyword

Answered on 13/11/19

Post your Reply

Press Here to type in नेपाली ➤