Asked by Anonymous User
on 10/10/19
मेरो छोरी १६ वर्षको छ ।छोरीको ब्रेष्टमा र काखीमुनी गाँठो आएर सारै दु:ख्छ भन्छ।ब्रेष्ट क्यान्सरको जचाउने हस्पिटल र महिला डाक्टरको नाम ,फोन नम्बर दिनु भई सहयोग गर्दिुनस न।

काठमाडौंका ठुला अस्पताल र मेडिकल कलेजहरु जुनसुकैमा गएर परिक्षण गर्नुभए हुन्छ । क्यान्सरकै अस्पताल जाने भए भक्तपुर क्यान्सर अस्पताल जान सक्नुहुन्छ ।
Asked by sudib sulu ,26 years
4 days, 6 hours ago
Asked by Anonymous User ,29 years
4 days, 8 hours ago